Friday, May 26, 2006

Reading Andolan Activities: Glimps of Published Materials

 

Have you missed some of the the activities or news related to the Nepali Alliance for Democratic Rebublic, Reading UK? The following links will take you to some of them.

Donation
Parewa News Online

Press release Published on
Chitwan.Com
Nepali Samaj, UK
Nepali Post
Nepali Samaj, UK
United We Bolg (go to posting no: 22)
Nepali Post

Demonstration News
Kantipur Online
Nepal News
Nepali Post
Nepali Samaju, UK
Nepali Post
Observer India

Demostration Photo Collections
Our collection
Hongkong Nepal I
Honkong Nepal II

Published Essays and Comments by Krishna Adhikari

A: ESSAYS
1. 16 April 2006: Nepalnews Guest Column Election as the part of Regressive Roadmap
2. 13 April 2006:United We Blog for Decomcracy and Peace In Support of Democracy Lets Salute the People in the Street!
3. 21 Feb 2006: Nepalnews.com Guest Column Moriarty, Maoist and the Nepal Conflict
4. October 12, 2005:Nepalipost Empty Rhetoric of Good Governance (search down)

B: COMMENTS
1. 13 January 2005, Nepali Times: Rebuilding democracy
2. 30 December 2005, Nepali Times: Baffled








Read more!

#

Thursday, May 18, 2006

Historic House Proclamation in Nepal (News)

 




(Photo source AFP)







The House of Representatives has endorsed historic proclamation tabled by Prime Minister Girija Prasad Koirala on 18th May. The full Nepali version of the proclamation is as follows. (To see the proclamation in English click this link.)

प्रतिनिधिसभाको घोषणा-पत्र, २०६३

१. व्यवस्थापिकाका सम्बन्धमाः
१.१. नेपालको व्यवस्थापिकाका सम्बन्धी सम्पूर्ण अधिकार प्रतिनिधिसभाद्वारा प्रयोग गरिनेछ।
कानुन निर्माण गर्ने प्रक्रिया प्रतिनिधिसभाले निर्धारण गरेबमोजिम हुनेछ ।
१.२. संविधानसभाको मार्गमा अघि बढ्ने प्रक्रिया प्रतिनिधिसभाले आवश्यकताअनुसार निर्धारण गर्नेछ ।
१.३. प्रतिनिधिसभाको अधिवेशनको आहृवान र अन्त्य देहाय बमोजिम हुनेछ ।
क) प्रधानमन्त्रीबाट अधिवेशनको आहृवान हुनेछ र प्रधानमन्त्रीको सिफारिसमा सभामुखबाट अधिवेशनको समापन गरिनेछ ।
ख) प्रतिनिधिसभाको अधिवेशन चालु नरहेको वा बैठक स्थगित भएको अवस्थामा अधिवेशन वा बैठक बोलाउन वाञ्छनीय छ भनी प्रतिनिधिसभाको सम्पूर्ण संख्याको एक चौथाई सदस्यहरूले सभामुखसमक्ष समावेदन गरेमा सभामुखले त्यस्तो अधिवेशन वा बैठक पन्ध्र दिनभित्र बस्ने गरी मिति र समय तोक्नुपर्नेछ
१.४ नेपाल राज्यको मन्त्रिपरिषद्, प्रशासन, प्रहरीलगायतका सम्पूर्ण कार्यकारी अंगहरू प्रतिनिधिसभाको मातहतमा हुनेछन् ।
१.५. प्रतिनिधिसभाले प्रतिनिधिसभा नियमावली स्वयम् बनाई लागू गर्नेछ ।

२. कार्यकारिणीका सम्बन्धमा
२.१. नेपाल राज्यको सम्पूर्ण कार्यकारिणी अधिकार मन्त्रिपरिषद्मा निहित रहने छ ।
२.२. मन्त्रिपरिषद्ले प्रतिनिधिसभाको विश्वासको मत लिनुपर्नेछ ।
२.३. प्रमको सिफारिसमा प्रतिनिधिसभा सदस्य नरहेको व्यक्ति पनि मन्त्रिपरिषदमा मनोनित हुनसक्नेछन् ।
२.४. मन्त्रिपरिषद् र मन्त्रीहरू सामूहिक रुपमा र आफ्नो मन्त्रालयको कामका लागि व्यक्तिगत रुपमा समेत प्रतिनिधिसभाप्रति उत्तरदायी हुनेछन् ।
२.५. सरकारको कार्यविभाजन र कार्य सम्पादन नियमावली मन्त्रिपरिषद्बाट पारित भई प्रतिनिधिसभामा प्रस्तुत गरिनेछ ।

३. सेनाका सम्बन्धमा
३.१ ‘शाही नेपाली सेना’ को नाम परिवर्तन गरी ‘नेपाली सेना’ गरिनेछ ।
३.२. सेना परिचालनसम्बन्धी सुरक्षा परिषद्को विद्यमान व्यवस्था खारेज गरिएको छ । नेपाली सेनाको गठन नियन्त्रण, प्रयोग र परिचालन मन्त्रिपरिषद्ले गर्नेछ ।
३.३. नेपालीसेनाको प्रधानसेनापतिको नियुक्ति मन्त्रिपरिषद्ले गर्नेछ । सोको अनुमोदन प्रतिनिधिसभाले व्यवस्था गरेबमोजिम हुनेछ ।
३.४. सेनाको परमाधिपतिसम्बन्धी विद्यमान व्यवस्था खारेज गरिएको छ।
३.५. सेना परिचालन सम्बन्धी मन्त्रिपरिषद्को निर्णय ३ दिनभित्र प्रतिनिधिसभाले तोकेको समितिमा प्रस्तुत भई अनुमोदन हुनुपर्नेछ ।

४. राजपरिषद्का सम्बन्धमा
राजपरिषद्को विद्यमान व्यवस्था खारेज गरिएको छ । त्यसले गर्दै आएका आवश्यक काम प्रतिनिधिसभाले व्यवस्था गरेबमोजिम हुनेछ ।

५. राजदरबार सम्बन्धमा
५.१. राजगद्दी उत्तराधिकार सम्बन्धी कानुन बनाउने, संशोधन गर्ने र खारेज गर्ने अधिकार प्रतिनिधिसभामा रहनेछ ।
५.२. श्री ५ को खर्च र सुविधा प्रतिनिधिसभाको निर्णय बमोजिम हुनेछ ।
५.३. श्री ५ को निजी सम्पत्ति र आयमाथि कानुन बमोजिम कर लाग्नेछ ।
५.४. श्री ५ बाट संविधान र कानुन विपरित गरे भएका कामहरूका बारेमा प्रतिनिधिसभा र अदालतमा प्रश्न उठाउन सकिनेछ ।
५.५ ‘श्री ५ को सरकार’लाई अब उप्रान्त ‘नेपाल सरकार’ भनिनेछ ।
५.६. विद्यमान राजप्रसाद सेवाको व्यवस्था खारेज गरी राजदरबारमा निजामति सेवाबाट आवश्यक कर्मचारीहरू खटाइनेछ ।
५.७. राजदरबारको सुरक्षा प्रबन्ध मन्त्रिपरिषद्ले व्यवस्था गरेबमोजिम हुनेछ ।

६. विविध
क) प्रतिनिधिसभाको नियमावलीमा तोकिएका र्सार्वजनिक पदधारण गर्ने पदाधिकारीहरूले यो घोषणापत्रप्रति आस्था प्रकट गरी प्रतिनिधिसभाबाट तोकिएको समय र ढाँचामा शपथ लिनेछन् । शपथ लिन इन्कार गर्ने पदाधिकारी पदमुक्त हुनेछन् ।
ख) यस घोषणासँग बाझिएका नेपाल अधिराज्यको संविधान २०४७ र अन्य कानूनका व्यवस्थाहरू बाझिएको हदसम्म अमान्य हुनेछन् ।
ग) यो घोषणाको कार्यान्वयनमा आइपर्ने कुनै पनि बाधा व्यवधान प्रतिनिधिसभा स्वयमले निर्णय गरी अनुकूल गर्न सक्ने छ ।
घ) वैकल्पिक राष्ट्रिय गानको व्यवस्था गरिनेछ।
ङ) नेपाल धर्म निरपेक्ष राज्य हुनेछ।

Read more!

#

Tuesday, May 16, 2006

INSIDE THIS (यस भित्र)

 

बिभिन्न अनलाइनहरुमा पछील्लो प्रेस बक्तब्य प्रकाशित

हाम्रो नेपाली भाषामा जारी भएको पछील्लो प्रेस बक्तब्य बिभिन्न अनलाइन हरुमा प्रकाशित भएको छ। (पुरा हेर्नुहोस् ......... )

चन्दा सहयोग गर्ने रिडिङबासी माहनुभावहरुको नामावली

नेपाली अलाएन्स फर डेमोक्रेटिक रिपब्लिक रिडिङ युकेको आव्हानमा जन-आन्दोलनका घाइतेहरुको उपचारको लागि चन्दा सहयोग गर्ने रिडिङ बासी माहनुभाव हरुको नामावली यसप्रकार छ। (पुरा हेर्नुहोस् ......... )

Congratualtions

We would like to extend congratulations to our member Badri Prasad Bastakoti on successfuly defending his PhD Viva-Voce. (Read more........)

प्रेस विज्ञप्ती: अर्को जनआन्दोलनको आवश्यकता नपरोस् ।

निरंकुश राजतन्त्र तथा शाही सरकारका पहरेदारको चरम दमन, अत्याचार एवं स्वेच्छाचारी हठबाट विष्फोटित भै त्यस बर्बर तानाशाही अराजकता विरुद्ध स्वतःस्फर्ूत उर्लिएको लाखौं नेपाली जनताको निस्वार्थी शान्तिपर्ुण्ा आन्दोलनले नेपाली इतिहास ऐतिहासिक दिशातर्फ उन्मूख भैसकेको छ । (पुरा हेर्नुहोस् ......... )

Nepalese in the UK Demonstrate for Complete Democracy

Nepalese in the UK demonstrate for complete democracyPress releaseDown with Despot Monarchy:Solidarity with Peaceful Movement for People’s Rights (Read more........)

READING ANDOLON ACTIVITIES: RECOLLECTIONS

Have you missed some of the the activities or news related to the Nepali Alliance for Democratic Rebublic, Reading UK? The following links will take you to some of them (Read more........)

Reading Demostration Photos

For the link of the photos related to the demonstration organised by Nepalese Alliance for Democratic Republic, Reading, UK, please click here (Read more........)



Read more!

#

बिभिन्न अनलाइनहरुमा पछील्लो प्रेस बक्तब्य प्रकाशित

 

हाम्रो नेपाली भाषामा जारी भएको पछील्लो प्रेस बक्तब्य बिभिन्न अनलाइन हरुमा प्रकाशित भएको छ। हालसम्म हामीलाई जानकारी प्राप्त साइट हरु निम्नानुसार छन
  1. Chitwan.com
  2. नेपाली समाज युके
  3. नेपाली पोष्ट डट कम
  4. Ganatantra Nepal



Read more!

#

Saturday, May 13, 2006

चन्दा सहयोग गर्ने रिडिङ बासी माहनुभाव हरुको नामावली

 

नेपाली अलाएन्स फर डेमोक्रेटिक रिपब्लिक रिडिङ युकेको आव्हानमा जन-आन्दोलनका घाइतेहरुको उपचारको लागि चन्दा सहयोग गर्ने रिडिङ बासी माहनुभाव हरुको नामावली यसप्रकार छ। रु १ लाख केन्द्रिय जनाआन्दोलन कोषमा पठाइसकिएको छ ।(निम्न लिन्कको http://www.kantipuronline.com/janaandolanfund/6.php निम्न नम्बर हेर्नुहोस् 1191- 1156 Redingbasi Nepaliharu-U.K.READING- 100,000.00 Organization )

सिन दाताको नाम थर ठेगाना रकम पाउन्ड

१ रमेश श्रेष्ठ
Filey Road
£१०
२ शुवास दहाल
Filey Road
£१०
३ कृष्ण रेग्मी
Filey Road
£१०
४ सिता लामिछने
Filey Road
£१०
५ सञ्जय रिमाल
Filey Road
£१०
६ देवी बराल
Filey Road
£५
७ फेमिली पुकार
Manchester Road
£१०
८ विश्व पन्डित
Filey Road
£१०
९ कृष्ण न्यौपाने
Filey Road
£१०
१० चिजा + दिनेश
Radstock
£५
११ धन र नन्द गुरुङ
Coventry Road
£१०
१२ भावना पौडेल
Filey Road
£१०
१३ विश्व रेग्मि
Filey Road
£१०
१४ सोनु भण्डारी
Filey Road
£५
१५ बोम बहादुर् मगर
Filey Road
£५
१६ कबिन गुरुङ
Filey Road
£५
१७ प्रदिप ढुङेल
Filey Road
£५
१८ गिर्धर र अनुराधा, ५६ बाट
Manchester
१५

१९ भक्ती चुडाल
Manchester
£१०
२० राज कुमार पाण्डे
Hillside Hostel
£१०
२१ बद्री र कल्पना बस्टाकोटी
Cholmely Rd
£२०
२२ नारद भण्डारी
Cholmely Rd
£२०
२३ नवराज न्यौपाने
Cholmely Rd
£२०
२४ पुष्पा उप्रेति
Cholmely Road
£१०
२५ भरत देवकोटा
Cholmely Road
£१५
२६ बिष्णु घिमिरे
Cholmely Road
£१०
२७ जीवन छेत्री
Cholmely Road
£१०
२८ भिम बहादुर तमाङ
Cholmely Road
£१०
२९ चन्द्र बहादुर गुरुङ
Cholmely Road
£२१
३० दिल कुमारी गुरुङ्
Cholmely Road
£१०
३१ कृष्ण र हिमकला अधिकारी
Regent Street
£१०
३२ गंगा देवी दहाल
Regent Street
£१०
३३ बल बहादुर सेन्चुरी
Regent Street
£५
३४ मोदनाथ हुमागाइ
Manchester
£५
३५ मदन शर्मा (३१ नम्बाट)
Regent Street
£१०
३६ टेक बहादुर गुरुङ्
London Road
£१०
३७ पदम लक्ष्मी केसी
Fresh water
£१०
३८ चन्द्रकान्त पान्डे
Fresh water
£५
३९ चन्द्र अधिकारी
Fresh water
£५
४० डा भोगेन्द्र शर्मा
Freshwater
£३०
४१ बिज्ञान सापकोटा
Freshwater
£५
४२ श्रीमान श्रीमती राम घिमिरे
Freshwater
£५
४३ श्रीमान श्रीमती दिलिप गुरुङ्
Manchester
£५
४४ टङ्क राज निरौला
Radstock Road
£२०
४५ ईन्द्र र रिता छेत्री
Radstock Road
£५०
४६ सुस्मा पौडेल
Sun Street
£१०
४७ भक्त बहादुर गुरुङ
London Road
£१०
४८ श्रीमती कुमारी गुरुङ
Cholmely Road
£५
४९ श्रीमती निर्मला गुरुङ
Cholmely Road
£५
५० श्याम राइ
Filey Road
£५
५१ सन्त श्रेष्ठ
Liverpool Road
£२०
५२ अर्जुन बस्नेत
Liverpool Road
£२०
५३ सन्तोष पुरी
Liverpool Road
£२
५४ बिष्णु थापा
Liverpool Road
£१०
५५ अबिनाश बस्नेत
Liverpool Road
£१०
५६ डेविस् मल्ल
Liverpool Road
£२
५७ बुद्धी बहादुर थापा
Liverpool Road
£५
५८ दिपक रिजाल
Liverpool Road
£६
५९ राजेश सुबेदी
Liverpool Road
£१०

६० धुर्ब र युवराज्
Hatherly Road
£२०
६१ कृति पन्त
Blenheium Road
£२०
६२ ६० ह्यथर्लि रोडबाट
Hatherly Road
£३५
६३ जगत पौडेल
Radstock Road
£३
६४ बिष्णु पौडेल
London Road
£१०
६५ गंगा खनाल
Sun Street
£१०
६६ बिन्दिया गुरुङ
Radstock Road
£१०
६७ केशव सापकोटा
Filey Road
£१०
६८ अशोक ज्ञावली
Filey Road
£१०
६९ किशोर ज्ञावली
Filey Road
£१०
७० माधव
Filey Road
£१०
७१ चन्द्रमान गुरुङ
Liverpool Road
£१०
७२ कमल अधिकारी
Liverpool Road
£१२
७३ सिताराम बस्नेत
Liverpool Road
£१०
७४ बिष्णु पोख्रेल्
Cholmely Road
£५
७५ रामेश्वर थापा
Cumberland Road
£१०
७६ मनोज भण्डारी
Rad Stock
£६
७७ सोभा रेगमी
Rad Stock
£२
७८ चेत रेगामी
Rad Stock
£२
७९ जगत आले
Rad Stock
£१०
८० टोपलाल कंडेल
De Beaviour Road
£१०
८१ नाम थाहनभएको
£५
जम्मा ८५६


Read more!

#

Congratualtions to Badri (बद्रीजीलाई बधाई)

 


We would like to extend congratulations to our member Badri Prasad Bastakoti on successfuly defending his PhD Viva-Voce. The alliance shares the joy and would like to wish Badrijee a very successful days ahead.
(यदी तपाईं पनि बधाई दिन चाहनुहुन्छ भने तल कमेन्टमा क्लिक गरी आफ्ना कुरा राख्नुहोस्)

Read more!

#

Friday, May 12, 2006

प्रेश विज्ञप्ति

 

अर्को जनआन्दोलनको आवश्यकता नपरोस् ।
निरंकुश राजतन्त्र तथा शाही सरकारका पहरेदारको चरम दमन, अत्याचार एवं स्वेच्छाचारी हठबाट विष्फोटित भै त्यस बर्बर तानाशाही अराजकता विरुद्ध स्वतःस्फर्ूत उर्लिएको लाखौं नेपाली जनताको निस्वार्थी शान्तिपर्ुण्ा आन्दोलनले नेपाली इतिहास ऐतिहासिक दिशातर्फ उन्मूख भैसकेको छ । यस ऐतिहासिक जनआन्दोलनको हुरीले पर्ूण्ारुपमै बढारिनै लागेको निरंकुशतन्त्रले आफनो क्षणिक बचाबट गर्न प्रतिनिधिसभाको पुनस्थापनाको त्यान्द्रो समातेर फेरिपनि उही र्फमूला "फुटाउ र राज्य गर" को सिद्धान्तमा लागिसकेको र्सवविधितै छ । सातलदको गठबन्धनलाई फुटाउने दुष्प्रयास विगतमा पनि गरिएको थियो, हाल पनि जारिछ भन्ने कुरो घाम झैं र्छलड्ग छ । अर्को तर्फ विगत झै अहिलेपनि राजनितिक दलहरुले मन्त्रीमण्डल गठन र सरकारमा बस्ने नबस्ने मुद्वालाई विवादित बनाउंदै लैजाने हो भने कालकोठरीमा जाकिंदै गएको निरडकुशतन्त्रले फेरि पाशा फाल्दै आफनो टाउको उठाउन खोज्नेछ । त्यसमा पनि सात राजनैतिक दल र माओवादी बीच फुट पैदा गरि यस ऐतिहासिक जनआन्दोलनको भावनामाथि पानि खन्याउन सक्छ । विगतको घिनलाग्दो अनुत्तरदायी राजनीतिलाई संस्मरण गराउने गरी यतिवेला देखापर्न थालेको पदको मोहको संर्घष्ाले आन्दोलनको उद्देस्य प्राप्तिमा बाधा आउन लागेको हो कि भन्ने आम नेपालीलाइ शंका पर्न गएको हुँदा हामी सात राजनीति दलका नेताहरुलाई यसतर्फसचेत बनाउदै खवरदारी गर्न चाहन्छौं । अहिलेको राष्ट्र र जनताको माग भनेको माओवादीसंगको सफलबार्ता हुंदै संविधानसभाको निर्वाचनमा पुगी नयाँ नेपालको पर्ुनसंरचना गर्नुहो । तर्सथ जनतानै र्सर्वेर्सवा एवं राज्यशक्तिको प्रमुख हुन भन्ने मूल मान्यतालाई आत्मसातगरि यस संक्रमणको अवस्थामा राष्ट्र र जनताप्रति उत्तरदायी भै जनआन्दोलनद्धारा प्रतिपादित लोकतान्त्रिक गणतन्त्र नेपालको निर्माण गर्नुछ ।
सदियौं देखि नेपाली जनताले भोग्नु परेको उत्पीडनको मूल जरो भनेको राजतन्त्र नै हो रहेछ भन्नेकुरो अब कुनैपनि स्वाभिमानी नेपालीलाई भं्रम छैन । तर्सथ नेपालमा राजतन्त्रको भविष्यलाई निर्ण्र्ाागर्ने अधिकार केबल नेपाली जनताको मात्र हो । कुनैपनि आन्तरिक वा वाह्य तत्वको आडमा अब राजतन्त्रको अस्तित्वलाई पुनर्व्याख्या गरिनु हुंदैन । नेपाली जनताले दिगो शान्ति र आमूल परिवर्तन चाहेका छन्, जहां सबै बर्ग, जात-जाती, भाषा-भाषी एवं पेशाकर्मीहरु निर्धक्क भएर आफनो मौलिक अधिकार प्रयोग गरि सुन्दरशान्त नेपालको चौतर्फी विकासमा कांधमा कांध मिलाई अघिबढ्न सक्नेछन् । यसको शुरुवात भनेको सफल संविधान सभाको निर्वाचन मार्फत नयां संविधान हो जसको लागि सात राजनैतिक दलहरु र माओवादी दुवै पक्षले हदैसम्म लचिलो भै इमान्दारिता देखाउनु पर्नेछ । यदि यस पटक पनि जनभावना अनुरुप शान्तिको चाहनालाई व्यक्तिगत तथा पार्टिगत निहित स्वार्थ पर्ूर्तिगर्ने थलोको रुपमा परिणत गर्ने दुस्साहस गरिन्छ भने नेपाली भूमिमा अर्को आन्दोलन दल र मावोबादी विरुद्धको हुनेछ । नेपाली भूमिले अव अर्को आन्दोलन खेप्न नपरोस् ।

प्रतिनिधिसभा र मन्त्रिपरिषदका बैठकहरुबाट हालै पारित प्रस्ताव र निर्ण्र्ाारुले नयां नेपाल निर्माणको बाटोतर्फ सकारात्मक संकेत देखाएको छ । कुनै पनि शक्ति र तत्वको दवाबमा सात राजनैतिक दल र नेताहरुले खुट्टा नकमाउन् । यस भन्दा पनि सशक्त निर्ण्र्ाारु गर्दै शहिदहरुको बलिदान एवं आम नेपाली जनताको त्यागको सम्मान गर्न हामी आह्वान गर्दछौं ।
प्रजातान्त्रिक गणतन्त्र नेपाली मोर्चा, रेडिङ, बेलायत,
१२ मे २००६

Read more!

#

Friday, May 05, 2006

Nepalese in the UK demonstrate for complete democracy

 


Nepalese in the UK demonstrate for complete democracy
Press release
Down with Despot Monarchy:
Solidarity with Peaceful Movement for People’s Rights

We Nepalese living in Reading and other parts of the United Kingdom are appalled by the excessive force being used against peaceful protestors in Nepal demanding end of autocratic rule. The Seven Party Alliance (SPA) has been organising a series of peaceful political protests throughout Nepal since April 6, 2006 (originally for 4 days which is extended indefinitely) to press the unconstitutional government headed by King Gyanendra to restore democracy, freedom and human rights. The protest has already taken a form of popular movement as people from all walks of life have joined the programme. King Gyanendra and his puppets are becoming more and more heavy handed and are responsible for indiscriminate use of bullets and batons at peaceful demonstrations, arrests of thousands of protestors and torture and ill treatment to the detainees. To prevent peaceful protests, the royal government is planning to slap further prohibitive measures; more arrests of common citizens, student, political leaders, human rights defenders, professionals, and journalists and assaults over people’s right to the freedoms of speech, peaceful assembly and movement. The royal government must stop its atrocity now.
Ever since became king at 58 in 2001 after the massacre of then constitutional monarch Birendra and his family, Gyanendra has been taking a number of regressive moves in order to full his ulterior motive to be a dictatorial monarch. Eventually, on February 1, 2005, he did a coup d’état and took over absolute power. The king has been ruling the country by decrees and systematically violating the fundamental freedoms guaranteed by the Constitution of Nepal 1990, the provisions of international human rights treaties, and the agreement it signed last year with the UN High Commissioner for Human Rights. The royal government has also defied the call from the and its member governments for the immediate restoration of democratic rights and civil liberties and reconcile with democratic parties. Gyanendra has made Nepal a country of disarray, chaos and bloodbaths. This must end now. We strongly support the 12-point understanding signed by SPA and Maoists insurgents as we hope that this understanding will encourage Maoists to stop violence, seek peaceful settlement to the conflict and join the democratic mainstream. Nepalese currently living in the UK support the agreement, while putting pressure on all parties that they do not walk away from the agreement or betray people’s new trust in them.


We, the members of the Nepalese diaspora in the United Kingdom would like to denounce crime committed by illegitimate regime in Nepal committing atrocities throughout Nepal. We express our solidarity with the ongoing movement and urge the leaders of SPA not to stop the movement until the full democracy is achieved. We also urge international communities to exert strong measures over the autocratic regime of the king in order to stripe him off power and rest the sovereignty of the country on Nepalese people. End military crack down to peaceful protestors NOW!LONG LIVE PEOPLE’S POWER!In Solidarity with,Nepalese Alliance for
Democratic RepublicReading, United Kingdom
13 April 2006

Read more!

#

READING ANDOLON ACTIVITIES: RECOLLECTIONS

 

Have you missed some of the the activities or news related to the Nepali Alliance for Democratic Rebublic, Reading UK? The following links will take you to some of them.

Donation:

Parewa News Online

Press release Published on

  1. Chitwan.Com
  2. Nepali Samaj, UK
  3. Nepali Post
  4. Nepali Samaj, UK
  5. United We Bolg (go to posting no: 22)
  6. Nepali Post

Demonstration News

  1. Kantipur Online
  2. Nepal News
  3. Nepali Post
  4. Nepali Samaju, UK
  5. Nepali Post
  6. Observer India

Demostration Photo Collections

  1. Our collection
  2. Hongkong Nepal I
  3. Honkong Nepal II

Published Essays and Comments by Krishna Adhikari

A: ESSAYS

1. 16 April 2006: Nepalnews Guest Column
Election as the part of Regressive Roadmap

2. 13 April 2006:United We Blog for Decomcracy and Peace In Support of Democracy Lets Salute the People in the Street!

3. 21 Feb 2006: Nepalnews.com Guest Column Moriarty, Maoist and the Nepal Conflict
4. October 12, 2005:Nepalipost Empty Rhetoric of Good Governance (search down)

B: COMMENTS

1. 13 January 2005, Nepali Times: Rebuilding democracy

2. 30 December 2005, Nepali Times: Baffled


Read more!

#