ब्ाार्ताबाट बाट समस्याको यथाशिघ्र समाधान गर ।
बिगत केही दिनदेखि नेपालको पूर्वी तरार्इका जिल्लाहरुमा तरार्इबासी जनताका हक अधिकारका माग लिएर मधिसे जनअधिकार फोरमले आन्दोलन गर्दै आइरहको छ । दु:खपर्वक एकातिर आन्दोलन ध्वंसात्मक हुदै गएको छ भने, सरकारले समस्याको समाधानको लागि ठोस कदम चाल्न सकेको छैन । वर्तमानको विग्रदै गएको राष्टि्रय अवस्था र सरकारको ढिलासुस्तिबाट यो अलायन्स चिन्तित भएको छ । तरार्इमा चलिरहेको आन्दोलनलार्इ नेपाली अलाएल्स फर डेमोत्रmेटिक रिपब्लिक, रेडिङ युके क्ष्ोत्रीय तथा साम्प्रदायिक भन्दा उत्पीडित जनजातिको अधिकार प्राप्तिको आन्दोलनको एक हिस्साको रुपमा लिएको छ र सोही सीमाभित्र रहनु पर्छ भन्ने मान्यता राख्दछ । यसकारण्ा शोष्ाित उत्पीडित जनताको मुक्तकामी आन्दोलनलार्इ यो अलाएन्स सर्मथन गर्दछ । समग्र राष्टि्रय समस्याको शान्तिपूर्वक उचित एवं सन्तुलित हलको लागि सरकारले यथोचित ध्यान दिनु पनर्े र आन्दोलनकारीले मनन गर्नु पर्न निम्न बुदा प्रति अलायन्स यो विज्ञप्ति माफत ध्यानाकर्ष्ाण्ा गर्न चाहन्छ । आन्दोलनकारी पक्ष्ालार्इ आग्रह :· वर्तमान आन्दोलनलार्इ क्ष्ोत्र वा जाति विशेष्ाको समस्यामा सीमित नराखी समग्र शोष्ाित उत्पीडित जनताको आन्दोलनको भागको रुपमा लिनु र विकास गरिनु पर्ने ।· आन्दोलनलार्इ शान्तिपूर्ण्ा रुपमा लैजानु पर्ने, यसलार्इ साम्प्रदायिक दंगामा फसाउन उद्यत तत्वसँग समग्र न्यायकामी जनता सचेत रहनु पर्ने ।· श्ादियौ देखि जनतालार्इ शोष्ाण्ा तथा उत्पीडनको कुचत्रmमा फसार्इ राख्ने त्यही तत्व आज गोहिका आँशु भmार्दै, ष्ाडयन्त्रका तुनाबुना बुन्दै धमिलो पानमिा माछा मानर्े प्रयास गरिरहेको छ, र आन्दोलनलार्इ साम्प्रदायिक र ध्वंसात्मक बनार्इ आफ्नो निहीत स्वार्थ्ाका लागि प्रयोग गर्ने कोशिस गरिरहेको छ । आन्दोलकारी जनताले यसलार्इ पहिचान गरी आन्दोलनलार्इ नियन्त्रित एवं शान्तिपूर्ण्ा ढङ्गले अघि बढाउनु पर्ने । · आन्देालनकारी नेत्र ृत्वले शान्तिपूर्वक बार्ताबाट समस्याको समाधान खोज्न अग्रसर हुनपनर्े । · आमूल परिवर्तनको संघारमा उभिएकेा वर्तमान संत्रmमण्ाकालीन कमजोर राजनीति व्यवस्था प्रतक्ष्य वा परोक्ष्ा रुपमा कमजोर भयो भने प्रतिगामी तत्वलार्इ फाइदा पुग्न जाने हुँदा सो कुरालार्इ गम्भीर रुपमा लिनुपर्ने,र संविधानसभाकेा निर्वाचनलार्इ सफल बनाउन सहयोग गर्नु पनर्े ।सरकारलार्इ आग्रह :· आन्दोलनकारी जनताको मर्मलार्इ सरकारले बुभm्न ढिलार्इ गरिरहको दखिएको छ । आैपचारिक बार्ताको आव्हान मात्र पर्याप्त छैन । यो ढिलाइले आन्दोलनबाट गलत फाइदा लिन खोज्ने पक्ष्ालार्इ भmन मद्दत पुगिरहेको छ । सरकारले गलत तत्वलार्इ दोष्ा थुपारेर मात्र समस्या समाधान हुन सक्दैन । त्यसकारण्ा ससम्मान सवैखाले जनताको राष्टि्रय राजनीतिमा प्रतिनिधित्व हुने तथा स्थानीय स्वशासनको ग्यारेण्टी गर्दै समस्याको शान्तिपूर्वक समाधानको लागि तत्काल पहल चाल्नु पनर्े ।· तरार्इमा चलिरहेको आन्दोलनले उठाएको मुद्दाहरुलार्इ क्ष्ोत्र वा जाति विशेष्ाको रुपमा नलिर्इ समग्र राष्टि्रय समस्याको हिस्साको रुपमा हेरी एकमुष्ट समाधान खोज्नु पनर्े ।· आन्दोलनमा संयम्ता अपनार्इ जीउ ज्यान तथा राष्टि्रय सम्पत्तकिो क्ष्ाति हुन नदिन उचित व्यवस्था मिलाउनु पर्ने ।· जनताका उचित माग पुरा गर्दै घुसपैठमा लागि अपराधिक, ध्वंसात्मक एवं साम्प्रदायिक अराजकता फैलाउन खोज्ने तत्वलार्इ कडा कारवाही गरि आन्दोलनकारी न्यायकामी जनताका आँखामा नङ्गयाँउनु पर्ने ।· संविधान सभाको बारेमा व्यापक जनचेतना कार्यत्रmम संचालन गरी राष्टि्रय समस्याको अग्रगामी निकास एवं नयाँ नेपालको निर्माण्ामा यसले खेल्न खोजेको भूमिकाको बारेमा आम नागरिकलार्इ सुसूचित गराउनु पनर्े ।समग्र नेपालीलार्इ :साम्प्रदायिक दंगा फैलाउन खोज्ने तत्वहरु ज्ाँहा कहि पनि सत्रिmय हुन सक्छन् । आम जनता उनीहरुबाट टाढै रहि जस्तो सुकै परिस्थितिमा पनि परस्परको सम्मान र सहिष्ण्ाुतालार्इ कायम राखी शान्ति एवं साम्प्रदायिक एकताको पक्ष्ामा उभिने । सवै मिलेर जनआन्दोलनबाट प्राप्त अधिकारको सम्बर्द्धन गर्दै संविधान सभाको माध्यमबाट नयाँ नेपालको निर्माण्ाको सुनिश्चितता गरौं ।
Nepali Alliance for Democratic Republic
Reading, UK
29/01/2007
Read more!


